स्वास्थ्य

स्वास्थ्य संरचना निर्माणका लागि २ अर्ब ९३ करोड विनियोजन

काठमाडौं,जेठ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका

शिवपुरी कोभिड अस्पतालमा बिरामीको चाप बढ्दो

नुवाकोट,जेठ ९ । जिल्लाको शिवपुरी गाउँपालिकाद्वारा संचालित कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। तुलनात्मक रुपमा जिल्लामा स्थापना गरिएको आइसोलेशनमध्ये उत्कृष्ट आइसोलेशनसहितको कोभिड अस्पतालमा आइतबार मात्र सेवा क्षेत्रका ५ जना

सिन्धुपाल्चोक भोटेकोशीका अध्यक्ष पौडेल संक्रमितको घर घरमा

सिन्धुपाल्चोक,जेठ ९ । पछिल्लो समय सिन्धुपाल्चोकमा भयावह रुपमा फैलदै गएको कोरोनाका दोस्रो लहरमा भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल संक्रमितको घर घरमा पुगेका छन् । अध्यक्ष पौडेलले आइतबार भोटेकोशी गाउँपालिका वडा

उपत्यकामा थप २८ सय २१ नयाँ संक्रमित थपिए

काठमाडौँ, जेठ ९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २८ सय  २१ जना थपिएको

थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ ९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १२

नुवाकोट,जेठ ९ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । बितेको २४ घण्टामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नुवाकोटमा सक्रिय संक्रमितको संख्या एक हजार १२ पुगेको

ककनीको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग

नुवाकोट,जेठ ९ । जिल्लास्थित ककनीमा रहेको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग गरिएको छ । कोरोना महामारीका समयमा अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली

नुवाकोट भद्रुटारमा कोरोनाको आशंकामा शव जलाउने मलामी पाइएन

नुवाकोट,जेठ ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा कोरोना संक्रमणको आशंकामा शव जलाउने मलामीको समेत अभाव देखिएको छ। गाउँपालिकास्थित वडा नम्बर ५ चुहानडाडा भट्टीटोलका ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको लक्षणसहितको मृत्यु पश्चात्

अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १७ करोड ८७ लाख

काठमाडौं,जेठ ९ । १३ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि सरकारले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले