स्वास्थ्य

वीरगन्जमा हैजाको प्रकोप, ३० जना बिरामी, दुई जनाको मृत्यु

वीरगन्ज,भदौ ७ । वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजा (Cholera) का बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ। करिब ३० जना बासिन्दा झाडापखालाका

चितवनमा जापानी इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

चितवन,भदौ ६ । चितवनमा जापानी इन्सेफ्लाईटिसबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भाद्र ६ गतेसम्म जिल्लामा दुई महिला सहित चार जनाको मृत्यु भएको हो ।

देशभर एम्बुलेन्स सेवा ‘१०२’

काठमाडौँ,भदौ ५ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनलाई एकीकृत गर्न ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको सो निर्देशिकाले अब देशभरका

कुखुरामा रक्तअल्पता देखियो

नारायणगढ, भदौ ४ — चितवनमा कुखुरामा रक्तअल्पता गराउने ‘चिकेन एनेमिया’ भाइरस देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार तीन महिनामा परीक्षण भएका ९२ नमुनामध्ये ३१ मा यो रोग पुष्टि

नेपालमा डाक्टर पलायन बढ्दो, सरकारले ठोस कार्ययोजना बनाउन सकेन

काठमाडौँ, भदौ ४  । नेपालमा चिकित्सा पेसामा आकर्षण घट्दै गएको छ । न्यून तलब, असुरक्षा, उच्च अध्ययनको खर्च उठाउन कठिन, रोजगारी पाउन मुस्किल लगायत कारणले गर्दा चिकित्सकहरूले नेपालमा भविष्य सुरक्षित

नेपाल रुबेला रोग निवारण गर्न सफल, डब्लुएचओको औपचारिक घोषणा

काठमाडौँ, भदौ ४ । नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गर्दै दक्षिण

शिवपुरी गाउँपालिका–३ मा जेष्ठ नागरिकको परिचयपत्र नवीकरण र स्वास्थ्य परीक्षण

नुवाकोट,भदौ ३— सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, अशक्त तथा बिरामी लाभग्राहीलाई सहज सुविधा पुर्‍याउने उद्देश्यका साथ नुवाकोटको शिवपुरी गाउँपालिका–३ ले टोलटोलमै पुगेर सेवा प्रदान गरेको छ। वडा अध्यक्ष

जापानी इन्सेफ्लाईटिसबाट तीन जनाको मृत्यु

चितवन,भदौ ३ । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये तीन जनाको जापानी इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ । साउन २३ गते देखि भदौ ३ गते सम्मको नमुना परीक्षणका क्रममा

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर होः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं,भदौ १ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताएका छन्