स्वास्थ्य

विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, मंसिर २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह गरेको छ। देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोले  स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं,मंसिर २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टिसंगै शुक्रबार बिहान पीसीआर परिक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक

स्वास्थ्य सामग्री खरिद अनियमितता : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफलमा बोलाउने

काठमाडौ,मंसिर २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितता बारे छलफल गर्न बोलाउने भएको छ । कोरोना महामारी रोकथाम

कोरोना संक्रमणबाट थप ११ को मृत्यु

काठमाडौं, मंसिर २६ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १६७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा

बितेको २४ घण्टामा थप १ हजार ४४ संक्रमित थपिए

काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको

सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

कैलाली, मंसिर २६ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३

उपत्यकामा ४०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २५ । उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले

थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, मंसिर २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२७० संक्रमित थप, १०६४ संक्रमणमुक्त

काठमाडौं, मंसिर २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय १७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको