स्वास्थ्य

सबै निजी तथा सरकारी अस्पतालले ५० प्रतिशत शय्या कोभिडका लागि छुट्याउनु पर्ने

काठमाडौं कात्तिक २ । सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कुल शय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौँ उपत्यकामा १ हजार ६ सय ९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या ७ सय ३९ पुग्यो

काठमाडौं कात्तिक २ । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो

थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टी, २३ सय २६ जना डिस्चार्ज

काठमाडौं कात्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २

उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन सरकारको आग्रह

काठमाडौं कात्तिक १ । उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७ सय २७ पुग्यो

काठमाडौं कात्तिक १ । पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं उपत्यकामा १७ सय ४६ संक्रमित थपिए

काठमाडौं कात्तिक १ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना संक्रमित थपिएका छन् । उपत्यकाको काठमाडौंमा १४ सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय

थप ३१६७ जनामा कोरोना पुष्टि, १ हजार ८ सय जना डिस्चार्ज

काठमाडौं कात्तिक १ । पछिल्लो २४ घण्टामा देशभर थप ३१६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज

संक्रमितहरु आइसोलेसनमा नबसे प्रहरीलाई खबर गर्नु: स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज ३० । सरकारले टोल छिमेकमा नयाँ मानिस देखिए एक हप्ता क्वारेन्टाइन राख्न अनुरोध गरेको छ। बाहिरबाट आएका मानिसमा कोभिड–१९ संक्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टिनमा राख्न सरकारले अपिल