स्वास्थ्य

थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं,माघ १५ । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । ३२६ जनाको पीसीआर

५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी

काठमाडौं, माघ ९ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा

मिर्गौला पीडित नुवाकोट पञ्चकन्या भद्रुटारका कुमार गिरीलाई सहयोगको अपिल

नुवाकोट,माघ ७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५भद्रुटार, सुन्तलेटारका मिर्गौला पीडित कुमार गिरीलाई सहयोगको अपिल गरिएको छ । दुबै मिर्गौला फेल भई लामो समयदेखि शिक्षण अस्पतालमा उपचराररत गिरीको थप

एक जना कोरोना संक्रमित थपिए, २ जना निको

काठमाडौं,माघ ७ । नेपालमा आज थप एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ७ सय २७ नमूना परीक्षण गर्दा एकजनामा

१ जना संक्रमित थपिँदा ११ संक्रमणमुक्त

काठमाडौं,माघ ६ । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ५४० जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो

भैसाही नाकामा प्रसुती गृह सञ्चालन

दाङ,माघ ४ । महिलाहरुको समस्यालाई मध्यनजर गरि राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसुती गृह सञ्चालनमा ल्याएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा प्रसुती गृह सञ्चालनमा ल्याईएको हो । नाकाका

९ जना संक्रमित थपिँदा १ जना संक्रमणमुक्त

काठमाडौं,माघ ४ । देशभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२९७ जनाको नमूना परीक्षण गरिएको थियो । ३१५ जनाको पीसीआर

वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन

काठमाडौं,माघ ४ । वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा

गुल्मी इस्मामा ६० वर्ष माथीका नागरिकको निःशुल्क मुटु परिक्षण

गुल्मी,माघ २ । मुटु शरीरको संवेदनशील अङ्ग भएकाले यसको सुरक्षा आवश्यक हुने गर्दछ । मुटुको समय समय चेक जाँच पनि गर्नु पर्दछ । यसैलाई मध्य नजर राखेर गुल्मी जिल्लाको इस्मा