स्वास्थ्य

ग्राण्डी सिटी क्लिनिक खाली गराउने विवाद फेरि सतहमा, के हो ज्योति दाजुभाइको ‘लफडा’ ?

काठमाडौं,कात्तिक १२ । ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालि खाली गराउने विषयमा ज्योति दाजुभाइबीचको विवाद फेरि सतहमा आएको छ ।  ज्योति समूह (पद्य ज्योति)ले आइतवार आइतबार विज्ञप्ति जारी गर्दै भाइ

अर्बुद रोगीलाई दस लाखको औषधी निःशुल्क

काठमाडौ,कात्तिक १० । नेपालमा अर्बुद (क्यान्सर) रोगका बिरामीले मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क प्राप्त गरिरहेका छन् । अर्बुद रोगको उपचारमा ‘दी म्याक्स फाउन्डेसन’ ले महिनामा १० लाख रुपियाँसम्मको औषधी

गोरखामा १२ सय आठ जनामा डेंगु, ४५१ मा स्क्रब टाइफस सङ्क्रमण

        सुलीकोट, कात्तिक ९ । गोरखाामा तीन महिना नौ दिनको अवधिमा १२ सय आठ जनामा डेंगु सङ्क्रमण देखिएको छ । साउन महिनादेखि तीव्र रुपमा फैलिएको डेंगु कात्तिक ९ गतेसम्म अत्यधिक मात्रामा

काठमाडौँ महानगरले माग्यो १०८ स्वास्थ्यकर्मी

काठमाडौ,कात्तिक ७ । काठमाडौँ महानगरपालिकाले करारमा १०८ स्वास्थ्यकर्मी माग गरेको छ। महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै १०८ स्वास्थ्यकर्मी माग गरेको हो।  महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्न सम्बन्धी कार्यविधि, २०७९

देशभर २२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाडौ,कात्तिक ६ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै

गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा ठोरी बन्यो पर्साकै अब्बल पालिका

वीरगञ्ज,कात्तिक ६ । गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा पर्साको ठोरी गाउँपालिका जिल्लाको पहिलो स्थानमा परेको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठोरीलाई जिल्लाको पहिलो स्थानमा राखेको हो । 

सुदुरपश्चिममा एक हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस

धनगढी,कात्तिक ५ । सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।  प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

देशभर १९ हजार जना डेंगुबाट सङ्क्रमित

काठमाडौँ, असोज ३० । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ ।

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस संक्रमण देखियो, एकको मृत्यु

चितवन,असोज ३० । विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि