स्वास्थ्य

साउनयता कोरोना संक्रमणका कारण ३० जनाको मृत्य

काठमाडौं, साउन २७ । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म

कोरोना अपडेट: सङ्क्रमणबाट पाँचको मृत्यु, ८१५ सङ्क्रमित

काठमाडौं,साउन २६ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो

आइएमई लाइफको बृहत् स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं,साउन २६ । आइएमई लाइफ इन्स्योरेन्सले सातओटै प्रदेशमा मंगलवार बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार ३०२ जनाले स्वास्थ्य जाँच गराएको कम्पनीले बताएको छ । कम्पनीका

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

बाँके,साउन २५। भेरी अस्पताल नेपालगन्जमा लक्षित वर्गका असहाय र निमुखा व्यक्तिले सिफारिसबिनै उपचार पाउने भएका छन् । अब लक्षित वर्गका असहाय र निमुखालाई निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको

प्यूठानमा सर्पले टोकेर एक महिलाको ज्यान गयो

प्युठान,साउन २५ । प्यूठानमा सर्पले टोकेर एकजना महिलाको ज्यान गएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भिंगृ बजार नजिकै बरपिपल भन्ने ठाउँमा सर्पले टोकेर ३० वर्षीया विमला घर्तिको ज्यान

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा ८६८ जनामा कारोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

काठमाडौं,साउन २५ । पछिल्लो २४ घण्टामा ८६८ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्‍यु भएको छ । ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

कपिलवस्तु चन्द्रौटामा प्रदेशस्तरीय अस्पताल अलपत्र

कपिलबस्तु,साउन २४ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको १ वर्ष बित्दा पनि अझैसम्म काम शुरू हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि

उपत्यकामा हैजा संक्रमण: थप तीन जनामा पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

काठमाडौं,साउन २३ । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको हो । योसँगै उपत्यमामा

कोरोना अपडेट: थप ९३४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं,साउन २३ । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३५१ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९३४ जनामा