अन्तर्वार्ता

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

काठमाडौं,कात्तिक १२ । ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको

नेपाललाई ‘रेड जोन’बाट हटाउन यथाशीघ्र कूटनीतिक पहल थालौं

पर्यटक आगमनमा डेढ वर्षदेखि लगाइएको रोक खुलेको छ । कोभिडविरुद्धको खोप लगाउने क्रम बढ्दो छ भने संक्रमण पनि कम हुँदै छ । कोभिडले सबैभन्दा बढी थलिएको पर्यटन उद्योगलाई चलायमान बनाउन

एक/दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, सरकारले बजेट ल्याउनुपर्छ : डा. महत

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डाबारे छलफल भैरहेकोले केही विलम्ब भएको उनको भनाई छ ।

नुवाकोट कांग्रेसको सभापतिमा मेरो दाबी रहन्छ- रमेशकुमार महत

नपाली कांग्रेसका युवा नेता रमेश महत अहिले महासमिति सदस्य छन् । आगामी नेपाली काङ्ग्रेसको १४औँ महाधिवशनमा नुवाकोटको पार्टी सभापतिमा प्रमुख दावेदार देखिएका महत युवाहरुको प्रतिनिधि बन्ने अभियानमा छन् । गत

प्रत्येक क्षेत्रमा गम्भीर अध्ययन गरेर मात्रै बजेट ल्याऊ

कोरोना महामारीबीच सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको अन्तिम तयारीमा जुटिरहेको छ । अबको दिनमा बजेटमार्फत सरकारले लिनुपर्ने नीति, पुनरुत्थानका कार्यक्रमका साथै चालू बजेटको कार्यान्वयन अवस्थाबारे नेपाली कांग्रेसका वरिष्ठ

बन्दाबन्दी र निषेधाज्ञा दीर्घकालीन समाधान होइन [अन्तर्वार्ता]

कोरोना महामारीको दोस्रो लहरसँगै अर्थसामाजिक दैनिकीमा त्रास, आशंका र अन्योल बढेको छ । विगत बन्दाबन्दीको असरबाट तङ्ग्रिने प्रयत्न गरिरहेका बेला पुनः बन्दाबन्दी र निषेधाज्ञाको अवस्था आएको छ । यसले आम

कोरोनाको दोस्रो लहरलाई सामान्य रूपमा नलिऔं

जनस्वास्थ्यविद्हरूले गतवर्ष नै कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए । यद्यपि, यो बीचमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन सकेन । भारतमा यूके भेरियन्टको

धनसम्पत्ति भनेकै आफ्नो नाम लाग्छ जसको निम्ति लडिरहेको छु-नुवाकोटे टाइगर

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ समुन्द्रादेवी स्थायी घर भएका कमल लामा उर्फ ‘नुवाकोटे टाइगर’नेपाली रिङ रेस्लिङ खेलमा एक चर्चित नाम हो। सुरुमा मार्सल आर्टका चर्चित खेलाडीका रुपमा चिनिएका

‘छहरे महोत्सव’ले समग्र नुवाकोटको झल्को दिनेछ- सानु केसी, संयोजक छहरे महोत्सव

नुवाकोटको लिखु गाउँपालिकाको थान्सिङमा भोलि शुक्रबारदेखि प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ सुरु हुने भएको छ। महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले गर्ने महोत्सव आयोजक लिखु गाउँपालिकाले