अर्थ

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको कारोबार ?

काठमाडौं,बैशाख ११ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा खरिद

नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु

नुवाकोट,बैशाख १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको छ । पञ्चकन्या गाउँपालिकाबाट पहिलो पटक श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको गाउँपालिकाको कार्यालय पञ्चकन्याले जनाएको छ ।

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख १० । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा खरिद

खुलेको ४ वर्षपछि पाँच तारे होटल मेरियटको कारोबार १ अर्ब माथि

काठमाडौं,बैशाख ९ । एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेड  (Everest Hospitality and Hotel Limited) को सञ्चालन नाफा एक वर्षको अवधीमा नै २४३ दशमलव ६२ प्रतिशतले बढेको छ । नेपालमा विदेशी पर्यटकको

अनियमित विद्युतले उद्योग सञ्चालन खर्च बढेको उद्योगी-व्यवसायीको गुनासो, समाधान गर्न आग्रह

विराटनगर,बैशाख ९ । चार महीनादेखि विद्युत्को अनियमित आपूर्तिले सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगको सञ्चालन खर्च बढेको सम्बद्ध उद्योगी व्यवसायीले बताएका छन् । यसले उत्पादन लागत बढेको भन्दै उद्योग संगठन मोरङले

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ वर्षेनी ६० अर्बभन्दा बढी नाफा

काठमाडौं,बैशाख ९ । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणालीभन्दा बाहिरै छन् ।  चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत्

बजेट बनाउन विज्ञ परिचालन गर्दै अर्थमन्त्री, ‘बजेटबाट नीतिगत सुधारको प्रयास गरिने’

काठमाडौं,बैशाख ८ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट (Budget) निर्माणका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले विज्ञ समूह बनाएर परिचालन गर्ने भएका छन् । मन्त्री महतले हालैको मन्त्रिस्तरीय निर्णयबाट आगामी

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख ७ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिद

घाटैघाटामा चल्दैछ सरकार: लक्ष्यअनुसार छैन आम्दानी, बजेट घाटा सवा २ खर्ब नाघ्यो

काठमाडौं,बैशाख ५ । सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा झन् झन् बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट घाटा बढ्ने क्रमले निरन्तरता पाएको छ