
विराटनगर,फागुन १९ । विराटनगर र जोगवनीमा रहेको एकीकृत जाँच चौकीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मीरगञ्जको प्रमाणा नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ

काठमाडौं,फागुन १८ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन भएको छ । कम्पनीले आज अर्थात फागुन १८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो

काठमाडौ,फागुन १८ । बिहिबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा छापावला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । बुधबार १ लाख २ हजार ३ सय रुपैयाँमा

काठमाडौं,फागुन १७ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँले बढेर आएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ

काठमाडौं,फागुन १७ । बुधवार सुनको भाउ महंगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख

चितवन,फागुन १६ । भरतपुरमा करसम्बन्धी तालीम शुरू भएको छ । भरतपुर महानगरपालिका–२१ को आयोजनामा आइतवारदेखि शुरू भएको करसम्बन्धी तालीम आज (मंगलवार)सम्म चल्नेछ । तालीमको उद्घाटन महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले

चितवन,फागुन १६ । रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति

काठमाडौं,फागुन १६ । सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले

काठमाडौं,फागुन १५ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको प्रतितोला २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख २