अर्थ

सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,फागुन २ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख

बचतमा सीमा नतोक्न लबिङ

काठमाडौं,फागुन २ । बचत तथा ऋण सहकारी संस्थामा बचतको सीमा नतोक्न सहकारीका सञ्चालकहरूले लबिङ शुरू गरेका छन्  । सरकारले सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्थासहित

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं,फागुन १ । साताको दोस्रो कारोबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

चन्द्रागिरि हिल्सले ल्यायो प्रणय दिवसको फील द एअर अफर

काठमाडौँ,फागुन १ । आइएमई पेर चन्द्रागिरि हिल्सबीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत

क्यान इन्फोटेक २०२३ सम्पन्न, तीन लाख बढीले गरे अवलोकन

काठमाडौं,फागुन १ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा

महंगो बन्यो प्रेम दिवस, एउटै गुलाफको मूल्य ४ हजार !

काठमाण्डौं,फागुन १ । प्रेम दिवस सम्झिँदा जति रसिलो र मिठासपूर्ण छ, झन् उति महंगो बन्दै गइरहेको नमिठो तथ्य हामीमाझ छ । प्रणय दिवसको अवधिमा गतवर्ष करिब ४ करोड रुपैयाँको गुलाफको

नुवाकोटका पत्रकार विनय बन्जराले पाए सेजन ब्रोडकाष्ट मिडिया अवार्ड

काठमाडौं,फागुन १ । यसवर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड आर्थिक पत्रकार विनय बन्जराले प्राप्त गरेका छन् । बन्जरा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ स्थायी निवासी युवा पत्रकार हुन् । नेपाल

आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी भृकुटीमण्डपमा

काठमाडौं,माघ २९ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ मिति २०७९ फागुण ३ गते देखि फागुन ९ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको

२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार

काठमाडौं,माघ २९ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका