
झापा,चैत २६ । धुलाबारी-भद्रपुर सडकखण्ड कालोपत्र भए पनि हडिया खोलाको पुल भने पुरानो र सडक कालोपत्र बिच्छ्याइए पनि पुल साँघुरो जीर्ण छ । नवनिर्मित सडक सात मिटर चौडाइ र नौ किलोमिटर

काठमाडौं,चैत २५ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग

नुवाकोट,चैत २५ । नुवाकोट शिवपुरीका नमूना युवा रामाप्रसाद पुडासैनी सम्मानित भएका छन् । पुडासैनीलाई थानापति सेवा समाजले शनिबार काठमाडौंमा आयोजित एक समारोहका बीच सम्मान गरेको हो । समाजले नव वर्ष

काभ्रेपलाञ्चोक,चैत २५ । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौंबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक

काठमाडौं,चैत २४ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन

काठमाडौं,चैत २४ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु

काठमाडौं,चैत २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर

काठमाडौं,चैत २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउने विषयमा गम्भीर छलफल भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले यस्तो बताएका हुन् । उनले बजेटको

काठमाडौं,चैत २४ । भारतीय रुपैयाँ (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले रिपो दर यथावत् राखेको घोषणापछि भारु बलियो बन्दा नेपालमा