अर्थ

प्रदेशगत आर्थिक वृद्धिदर अनुमान : बागमती र गण्डकीको राष्ट्रियभन्दा बढी

काठमाडौं,वैशाख २३ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रियभन्दा माथि हुने देखिएको छ । बाँकी ५ प्रदेशको वृद्धिदर भने राष्ट्रियभन्दा कम हुनेछ ।

वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं,वैशाख २२ । उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा

२ महीनामा खर्च गर्नुपर्ने बजेट ७ खर्ब ५४ अर्ब

काठमाडौं,वैशाख २२ । पूँजीगत बजेटको ठूलो हिस्सा खर्च नहुने परिपाटी यसपालि पनि दोहोरिने देखिएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ सकिन २ महीनामात्र बाँकी रहँदा सरकारले यस वर्षका लागि विनियोजन

विश्व बैंकसँग १५ करोड डलर ऋण सम्झौता

विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही हदसम्म योगदान हुने काठमाडौं,वैशाख २२ । वित्तीय क्षेत्रको स्थायित्व, सुदृढीकरण, वित्तीय समाधानको विविधीकरण र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र

नेपालको अर्थतन्त्रमा जोखिम कायमै छ, सरकार संयमित भएर चल्नुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा

लकाठमाडौं,वैशाख २१ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा जोखिम कायमै रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खतिवडाले उक्त

वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं,वैशाख २१। उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति

विद्युत् आपूर्तिको अहिलेको समस्या क्षणिक हो, अब सहज हुन्छ : ऊर्जामन्त्री

काठमाडौं,वैशाख २० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगमा विद्युत् आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यवसायीसँग छलफल गरेकी छिन् । केही उद्योगमा विद्युत् आपूर्तिमा गडबढी हुनुका कारणबारे

क्रेडिट कार्ड प्रयोगमा कडाइ

काठमाडौं,वैशाख २० । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्ने व्यवस्थामा कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन तथा थप गर्दै केन्द्रीय बैंकले क्रेडिट कार्डबाट

प्रतितोला आठ सयले घटेको थियोे आज सुनको मूल्य

काठमाडौं,वैशाख १९ । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सयले तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो