अर्थ

जीडीपीमा ऋणको अंश : २०२२ सम्ममा करीब ४८ प्रतिशत पुग्ने

काठमाडौं,चैत ३१ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ऋणको अंश बढ्दै गएको छ । विश्व बैंकका अनुसार चालू आवमा ४१ दशमलव ९ प्रतिशत रहेको ऋणको अंश आगामी वर्षसम्म अर्थात्

उद्योगकै लगानीमा प्रसारणलाइन

काठमाडौं,चैत ३१। सरकारले विद्युत् आपूर्तिका लागि औद्योगिक कोरिडोरमा आवश्यक पर्ने प्रसारणलाइन तथा वितरणलाइन सम्बद्ध उद्योग तथा आद्यौगिक क्षेत्रले नै बनाउने नीति ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष

‘रू. १ खर्ब भुक्तानी नदिए निर्माण व्यवसायी पलायन’

काठमाडौं,चैत ३० । सरकारले रू. १ खर्ब भुक्तानी नदिए निर्माण व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा आइपुगेको नेपाल निर्माण व्यवसायी महासंघले दाबी गरेको छ । बैंक ग्यारेन्टी तथा आफ्नो सम्पत्ति

सुनको मूल्य ४ सयले बढ्यो

काठमाडौं,चैत २९ । केही दिन यता बढेको सुनको मुल्य आज भने घटेको छ । आइतबार ४ सय रुपैयाँले सुनको मुल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज ८९

महासंघको भिजन पेपर : १० वर्षमा १ सय अर्ब डलरको अर्थतन्त्र, २२ लाख रोजगारी

काठमाडौं,चैत २९ । मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने तथा २२ लाख रोजगारी सृजना गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघको १० वर्षे महत्त्वाकांक्षी योजनाअन्तर्गत ‘भिजन पेपर २०३०’ सार्वजनिक

बजेट कार्यान्वयनप्रति चासो देखाउँदै अर्थसमिति

रकमान्तर वृद्धिदेखि लक्ष्यअनुसार बजेट खर्च हुन नसक्नुका कारण खोजिँदै काठमाडौं,चैत २९ । कोरोना महामारीका बेला गत जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यान्वयनप्रति प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले चासो देखाएको छ । चालू

माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सेवा

काठमाडौं,चैत २८ । बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजार, माछापोखरीमा क्यू आर कोड सेवा शुरु गरेको छ । शुक्रवार बैंकले डिजिटल कारोबार क्यूआर कोड विस्तार गर्ने क्रममा

विकास सहायता रकम २१.२ प्रतिशतले बढ्यो

काठमाडौं,चैत २७ । पछिल्ला वर्षहरूमा विकास साझेदार निकायहरूले दिने वैदेशिक सहायतामा वृद्धि हुँदै गएको छ । मुलुकमा राजनीति अस्थिरता कम हुँदै जानु र खर्च गर्ने क्षमता आंशिक रूपमा वृद्धि हुँदै

सुनको मूल्य १ हजारले बढ्यो

काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार