अर्थ

घरमै बसेर बसको टिकट लिन सकिने

काठमाडौं, असोज २१ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट काउन्टरमै पुगेर लिनुपर्ने बाध्यता अन्त्य गरेको छ। विभागले विद्युतीय माध्यमबाट बुक गर्न मिल्ने सफ्टवेयर बनाएसंगै काउन्टरमै पुगेर टिकट लिनुपर्ने बाध्यता

खानेतेलमा १० प्रतिशत र दालमा १७ प्रतिशत मुल्य वृद्धि

काठमाडौं, असोज २१ । पछिल्लो १० दिनयता खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि खुद्रा बजारमा समेत

‘डेट एक्सपायर’ खाद्य सामग्री बिक्रीमा ठूला गिरोह नै सक्रिय

काठमाडौं,असोज २१ । देशका मुख्य सहरहरूसहित काठमाडौं उपत्यकामा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मितिसहित पुनः लेभलिङ गरी बेच्न ठूलो गिरोह नै सक्रिय भएको प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौंमा मंगलबारसम्म

नेपाली बजारमा सुनचाँदीको मूल्यमा ८ सय वृद्धि

काठमाडौं असोज २० । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा ८ सय वृद्धि भएको छ । छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ

‘अमृत सूर्यमुखी’ तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटियो, बिक्री वितरणमा रोक

सिन्धुपाल्चोक असोज १९ । ‘अमृत सूर्यमुखी’तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रीवितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयवासी तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानबिन गर्नका

सोमबार सुन तोलामा ४ सय घट्यो

काठमाडौं असोज १९ । अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा ४ सय रुपैयाँ घटेको छ । घटेको मूल्य अनुसार ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

खतिवडाको बहिर्गमनपछि अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च

काठमाडौं, असोज १९ । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा

आजदेखि श्रम स्वीकृति खुल्ला

काठमाडौं,असोज १९ । आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला गरिएको छ । वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि यसअघि बन्द भएको सेवा पुनः सचारु भएको हो ।

८० प्रतिशतले घट्यो गलैंचाको ब्यापार

काठमाडौं, असोज १९ । लकडाउन तथा बन्दाबन्दीको सुरुवातदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी