सुनचाँदीको मूल्य आइतबार कति ?



काठमाडौं पुस १२ । पछिल्ला केही दिन घटबढ भइरहेको सुनचाँदीको मूल्य आइतबार भने स्थिर देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार २००, तेजावी सुन ९३ हजार ७०० कारोबार भइरहेको छ ।

चाँदी १ तोलाको १ हजार २८० रुपैयाँ तोकिएको छ । सुनचाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्