
काठमाडौं साउन २३। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएको अवस्था र कोरोनाको संक्रमण बढेसंगै क्यानले प्रशिक्षणलाई तत्कालका

काठमाडौं साउन २२ अखिल नेपाल फुटबल संघ एन्फाले भदौ पहिलो सातादेखि नेपाली टिमको तयारी गर्नको लागि प्रोटोकल तयार गरेको छ। एन्फाले कोरोनाबाट सुरक्षित रहनका लागि हाइजेनिक प्रोटोकल लागू गर्ने जनाएको

काठमाडौं साउन २२ । नेपाल नेत्रहीन क्रिकेट संघले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी

नयाँ दिल्ली साउन १९ । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने औपचारिक घोषणा गरिएको छ । प्रतियोगिता जैविक रूपमा सुरक्षित तीन रंगशालामा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म

साउथह्याम्पटन साउन १८ । इंग्ल्यान्डले दोस्रो वान डेमा शनिबार आयरल्यान्डलाई चार विकेटले हराएको छ । उसले सिरिजमा निर्णायक २–० को अग्रता पनि लिएको छ । तर यो जितका लागि इंग्ल्यान्डले

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ । कांग्रेसको केन्द्रिय खेलकुद विभागको शुक्रबार सागका स्वर्ण विजेता ८०

नुवाकोट चारघरेका भट्टराईसहित राखेप बोर्डमा ६ जना सदस्य मनोनीत भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अनुसार बिहीबार ६ सदस्य मनोनयन गरेका हुन् ।

काठमाडौं,साउन १५ । नेपाली क्रिकेटर सन्दीप लामिछाने वेष्ट इन्डिज प्रस्थान गरेका छन् । क्यारेबियन प्रिमियर लिग सीपीएल टी(ट्वान्टी क्रिकेट खेल्नका लागि सन्दीप बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । कोरोना भाइरसको

एजेन्सी । सिरि ए फुटबलको लिग च्याम्पियन युभेन्ट्सले पछिल्लो खेलमा लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति युभेन्ट्सले काग्लियारीसँग दुई शुन्य गोल अन्तरले हार ब्यहोरेको हो । खेलको आठौं मिनेटमा