प्रवास

अस्ट्रेलिया प्रहरीद्वारा कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ

क्यानबेरा,बैशाख ९ । अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् । अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) ले अप्रिलको सुरुमा लस एन्जलेसबाट मेलबर्नको उडानमा ३० किलो

भारतको काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता

भारत,बैशाख ४ । काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार काश्मिरको ग्रीष्मकालीन

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

पोर्चुगल,चैत २७ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५,

जापानमा नेपाली रेष्टुरेन्टको चर्चा

टोकियो (जापान),चैत १८ । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको

चुनावी बन्ड नम्बर जारी नगरेको भन्दै भारतको सर्वाेच्च अदालतले एसबीआईसँग माग्यो जवाफ

नयाँ दिल्ली (भारत),चैत ३ । चुनावी बन्ड नम्बर जारी नगरेको भन्दै भारतको सर्वाेच्च अदालतले भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई)सँग ३ दिन (मार्च १८ सम्म)मा जवाफ मागेको छ । चुनाव

भारतको जीडीपीमा ८.४ प्रतिशत वृद्धि, ठूला अर्थतन्त्र भने समस्यामा !

काठमाडौं,फागुन २१ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ८.४ प्रतिशत वृद्धि भएको छ ।  समाचार संस्था बीबीसीको अनलाइनमा प्रकाशित समाचार अनुसार एक वर्षअघिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा भारतको

भारतमा १ करोड घरलाई निःशुल्क विजुली, मोदीको मन्त्री परिषदले पास गर्यो प्रस्ताव

काठमाडौं,फागुन १७ । भारतको मन्त्री परीषदले देशभर १ करोड घरलाई मासिक ३०० युनिट विजुली सित्तैमा दिने र वार्षिक १५ हजार रुपैयाँ कमाइ गर्नसक्ने गरी ‘पीएम सूर्यघर मुफ्त बिजली योजना’ स्वीकृत

भारतको महाराष्ट्रमा ल्होछार कार्यक्रम सम्पन्न

महाराष्ट्र, फागुन १० । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति महाराष्ट्रद्धारा मन्जु सम्वत २८६० सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। सो कार्यक्रम नेपाल तामाङ घेदुङ प्रवास

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए : रिपोर्ट

वासिङ्टन डीसी (अमेरिका),फागुन १ । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकले अमेरिकाको स्थायी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो सङ्ख्या भएको अमेरिकी