राजनीति

अध्यादेश जारी भए उठ्न सक्छ कानुनी प्रश्न

काठमाडौं, भदौ २ । संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजनसम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन

एमाले एकता संकटमाः नयाँ दल दर्ता तयारीमा नेता नेपाल

काठमाडौं, भदौ २ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस

यस्तो छ नेकपा एमाले नुवाकाेटद्धारा गरिएको जिल्ला नेताहरूको कार्य विभाजन

नुवाकाेट,साउन ३१। नेकपा एमाले नुवाकाेटद्धारा जिल्ला नेताहरूको कार्य विभाजन गरेको छ। नेपाल कम्यूनिष्ट पार्टी (एमाले) नुवाकाेटकाे जिल्ला संगठन कमिटीकाे दाेस्राे पूर्ण बैठकले नेता तथा कार्यकर्ताको पदीय जिम्मेवारी प्रदान गरेको हो

काङ्ग्रेसले आउँदो मंसिरमा महाधिवेशन गर्ने

काठमाडौं,साउन ३०। नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । आज शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि

यस्ता छन शंकर पोखरेलले गरेका सम्झन लायक ४५ कार्यहरु

बुटवल,साउन २९ । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री पदमा तीन वर्ष पाँच महिना २५ दिनकाे कार्यकाल बिताएर बुधबार शंकर पाेखरेलले राजिनामा दिनुभएकाे छ । मुख्यमन्त्री पदबाट राजिनामा दिँदै आफ्नाे कार्यकालका उपलब्धी सार्वजनिक

दसैंअघि होला कांग्रेस महाधिवेशन?

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६-१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

रुपन्देही,साउन २८ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको

लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयद्वारा राजीनामा

रुपन्देही,साउन २७ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी पाण्डेयले मंगलबार राजीनामा दिएका हुन। सिद्धान्तको