राजनीति

सत्ता गठबन्धनमा खटपट बढ्न थालेसँगै एमाले सक्रिय

काठमाडौं,असार ११ । सत्ता गठबन्धनमा आन्तरिक खटपट शुरु भएसँगै प्रतिपक्षी दल नेकपा एमालेले सरकार निर्माणका लागि दाउ कुरिरहेको विषय बाहिरिन थालेका छन्। गठबन्धन सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका सांसदहरुले नयाँ

रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं,असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं

माधव नेपालप्रति झलनाथ खनालको कटाक्ष : दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

काठमाडौं,असार ८ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष

नेपाल भूराजनीतिक भुमरिमा फस्दै गएको शेखर काईरालाको भनाइ

काठमाडौं,असार १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सिमित बन्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले

सर्वाेच्चद्वारा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं,जेठ ३०। सर्वाेच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित दायर भएको रिटमा कारण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माधव नेपालको आह्वान

काठमाडौं,जेठ २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।  शनिबार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको

सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड

नुवाकोट,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा आयोजित पञ्चकन्या

भ्रष्टाचारविरुद्ध लागियो, विरोधीले कतिबेला एम्बुसमा पार्ने हुन् थाहा छैन : प्रचण्ड

काठमाडौं,जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठुला-ठुला एक्सन हुन लागेको दाबी गरेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति

राष्ट्रिय स्वतन्त्र पार्टी टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी

काठमाडौं,जेठ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी,टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको टोखा नगरपालिका वडा नम्बर १ झोरको प्रथम वडा भेलाले अधिकारीलाई निर्विरोध सभापतिमा चयन गरेको