राजनीति

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं,फागुन २ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले काठमार्डौंमा आइतबार पत्रकार सम्मेलन गरी चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको

प्रतिनिधि सभा बिघटनः अबका १० दिनमा सर्वोच्चको फैसला आउने

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ । जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न पाउने छन् ।निवेदकको जवाफपछि एमिकस क्युरीको राय इजलाशले

स्वार्थी तत्वहरु चोइटिएका हुन, नेकपा फुटेको छैन : विष्णु पौडेल

बुटवल,फागुन २। नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको दाबी गरेका छन् ।ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले भने, ‘कतिपय

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

बुटवल,फागुन १ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो

बुटवलमा ओली समूहको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने दाबी

काठमाडौ,फागुन १ । नेकपाको ओली समूहले आज शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । सभामा दुई लाख जनता उतार्ने ओली समूहको दाबी समेत रहदै आएको छ ।नेकपा लुम्बिनी प्रदेश

संसद पुनर्स्थापनाको विकल्प छैन अध्यक्ष : केसी

अर्घाखाँची,माघ ३० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । शुक्रबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले

नेकपाको फागुन ८ गते प्रदेशस्तरीय जनसभा

काठमाडौँ ,माघ ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने

नेतृ झाँक्री रिहा भइन्

काठमाडौं, माघ २९ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई बिहीवार उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ

नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी, के छ कानुनी व्यवस्था ?

काठमाडौ, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई