
काठमाडौं पुस २१ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा पुन: सुरु हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

काठमाडौं पुस २१ ।विवेकशील पार्टीले आज माइतीघर मण्डलमा ‘योग’ गर्दै अधिनायकवादविरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरवाट प्रतिनिधिसभा विघटन गरेको दिनदेखि

पोखरा पुस २१ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो

काठमाडौं पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुसारको भाषा बोल्न नजानेको आरोप लगाइएको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा पार्टीका नेता र विपक्षी दलका केही नेताप्रति गरेको टिप्पणीको भाषा

काडमाडौं पुस २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका छन् । वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो

काठमाडौं पुस २१ । संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकीर सहित नेकपाकै सांसद रामनारायण विडारीले राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश

काठमाडौं पुस १९ । प्रधानमन्त्री केपी ओलीद्वारा पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै चालिएको प्रतिगमनकारी र अलोकतान्त्रिक कदमविरुद्ध अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियू

काठमाडौं, पुस २१ । प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको

काठमाडौं पुस २० । नेकपाले केपी ओपी पक्षका शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको प्रदेश इन्चार्जको जिम्मेवारी खोसेको छ । प्रचण्ड-माधव पक्षको सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले