राजनीति

दुवै समूहमा बैठक र निर्णय गर्ने होडबाजी

काठमाडौं, पुस १०। विभाजित अवस्थामा पुगेको नेकपाका दुवै समूहको बिहीबार काठमाडौंमा बसेको नेकपाले फरक फरक निर्णय गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बालुवाटारमा बसेको बैठकले आगामी

नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

अव मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ : मन्त्री ज्ञवाली

काठमाडौं पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए।

नेकपाको ओली समूहद्वारा ७ वटै प्रदेशमा संयोजक चयन, प्रचण्डलाई कार्वाही

काठमाडौं पुस ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ । ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले प्रचण्डलाई

ओली समूहमा लागेका बादलले भने: नेकपाबाट एउटा गुट अलग भएको छ

काठमाडौं पुस ९ । नेकपा ओली समूहमा लागेका रामबहादुर थापा बादलले नेकपा पार्टी फुटेको नभई एउटा गुटमात्र अलग भएको बताएका छन् । बालुवाटारमा जारी प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहको केन्द्रीय

प्रतिनिधिसभा बैठक बोलाउन सभामुखसँग जसपाको आग्रह

काठमाडौं पुस ९ । जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरुले प्रतिनिधि सभाको बैठक सुचारु गर्न पहलका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । जसपाका शीर्ष नेताहरुले बिहीबार

कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौं पुस ९ । नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले

संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले १४ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं पुस ९ । प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन जस्तो जनघाती कदमको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले सडकबाटै विरोध जनाउने भएको छ । उक्त समूहको बिहिवार बबरमहलमा

दाहाल–नेपाल समूह शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने

काठमाडौं पुस ९ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले