राजनीति

आयोगले थाल्यो नेकपाको वैधानिकताको जाँचबुझ

काठमाडौ,पुष ९ । निर्वाचन आयोगले नेकपाको वैधानिकताका सम्बन्धमा पेस भएका कागजातहरु अध्ययन गर्न शुरु गरेको छ । आ–आफ्नो समूहलाई नेकपाको वैधानिक पार्टी दाबी गर्दै नेकपाको केपी शर्मा ओली पक्षले कागजात

वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

काठमाडौं, पुस ९ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा

संविधानको रक्षार्थ सम्बद्ध सबै संवेदनशील बन्नुपर्ने बेला आयो : सभामुख सापकोटा

काठमाडौं पुस ८ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यक रहेको बताएका छन् । बुधबार प्रेस वक्तव्य जारी गर्दै सभामुख सापकोटाले संवैधानिक

निर्वाचनको पक्षमा उभियो लोकतान्त्रिक पार्टी, संविधान दुरुपयोग रोक्न संशोधनको माग

काठमाडौं पुस ८ । नेपाल लोकतान्त्रिक पार्टी निर्वाचनको पक्षमा उभिएको छ । प्रतिनिधिसभा विघटनका विषयमा अध्यक्ष भानुराम डगौरा थारु र कार्यवहाक महासचिव हितबहादुर मोक्तानले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै तोकिएको

कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने

काठमाडौं पुस ८ । नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ । मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद्

नेकपा प्रचण्ड–नेपाल समूह बहुमत सदस्यको हस्ताक्षर सहित निर्वाचन आयोगमा

काठमाडौं पुस ८ । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोगमा

संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्धारा आदेश दिन अस्वीकार

काठमाडौं पुस ८ । हालै विघटन गरिएको प्रतिनिधिसभा ब्यूँताउन माग गर्दै सर्वोच्च अदालतम दायरत रिटमा आज प्रधानमन्यायाधीश चोलेन्द्र शमसेरको एकल संवैधानिक इजलासमा भएको बहसबाट विघटन निर्णय स्थगन गर्न गरिएको मागमा

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन

काठमाडौं पुस ८ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेता चयन गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त समूहको संसदीय दलको

माधव नेपालद्वारा प्रचण्डलाई संसदीय दलको नेता प्रस्ताव

काठमाडौं पुस ८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताका रुपमा प्रस्ताव गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा