राजनीति

राप्रपा झापामा पहिरो, नेतृत्व असक्षम भएको अधिकांश नेता, कार्यकर्ताद्वारा पार्टी परित्याग

काठमाडौं साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्तमान नेतृत्व असक्षम, असफल र परिवर्तनविरोधी रहेको आरोप लगाउँदै शनिबार झापा जिल्लामा राप्रपाका अधिकांश नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । पार्टी सिद्धान्तविहीन

माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह – बृहत् गुरुयोजना बनाएर अयोध्याधामको काम सुरु गर्नुहोस्

काठमाडौं साउन २४ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री

नुवाकोटमा तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित दर्जनौं नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश

नुवाकोट, साउन २४ । तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित विभिन्‍न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शिवपुरी गाउँपालिकामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति

सांसद रेशम चौधरीलाई रिहा गर्न थरुहट थारुवानको तीन महिने अल्टिमेटम

कैलाली साउन २४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोरोना महामारीकै बीच आन्दोलन गर्ने भएको छ । आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने मोर्चाको दाबी छ। मोर्चाले भोलिदेखि आन्दोलनका कार्यक्रम अघि बढाउने आज

राष्ट्रियसभाका चारवटै समितिका सभापति निर्वाचित

काठमाडौं साउन २३ । राष्ट्रिय सभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा

सांसद रेशम चौधरी अस्पताल भर्ना

काठमाडौं साउन २३ । सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन् । डिल्ली बजारस्थित कारागारका जेलर

महाधिवेशन सार्ने कांग्रेसको तयारी

काठमाडौं साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ।कोरोना महामारीका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले नेकपा प्रवक्ता श्रेष्ठलाई भने : पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्

काठमाडौं साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रिमालले कम से कम

तत्काल देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना छैन : मन्त्री खतिवडा

काठमाडौं साउन २२ सरकारले अहिले नै देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री