
काठमाडौं, मंसिर १३ । आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको

प्युठान,मंसिर १२ । प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको

काठमाडौं, मंसिर १२ । निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा

लमजुङ, मंसिर १२ । लमजुङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।

काठमाडौं,मंसिर ११ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट

काठमाडौं,मंसिर ११ । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै अहिलेसम्म अधिकांश क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । आइतबार दिउँसो १२ बजेसम्म १५६ क्षेत्रको निर्वाचन परिणाम

काठमाडौं,मंसिर ११ । समानुपातिकतर्फ ८० लाख ७० हजार मतगणना सकिएको छ । खसेको मतको करीब ८० प्रतिशत मतगणना सकिँदासम्म ५ दलले मात्रै ३ लाख भन्दा बढी मत ल्याएका छन् ।

ईलाम,मंसिर १०। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न माग गरेका छन्। एमाले

काठमाडौं, मंसिर १० । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणम आउने क्रम जारी रहेको छ । प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको निर्वाचन