
काठमाडौं,पुस १ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत

काठमाडौं, पुस १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको पाँच बुँदे सहमतिबारे प्रमाणित गर्न चुनौती दिएका छन् ।

काठमाडौं, पुस १। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । सभापतिमा

नुवाकोट,पुस १ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले लिखु गाउँपालिका वडा नं. २ मा वडा भेला सम्पन्न गरेको छ। बुधबार सम्पन्न वडा कमिटीको भेलाले शंकर लामिछानेको अध्यक्षतामा २५ सदस्यीय

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सम्पन्न भइको छ । जसअनुसार सभापतिमा विजयी शेरबहादुर देउवा समुहका पूर्णबहादुर खड्का र सभापतिमा पराजित डा. शेखर कोइराला समुहका धनराज गुरुङ विजयी

काठमाडौं, मंसिर २९ । नेपाली काँग्रेसको उपसभापतिको मतगणनाको ताजा परिणाम धनराज गुरुङ– १४६०, डा. चन्द्र भण्डारी– ११७५, पूर्णबहादुर,खड्का– ८९० रहेको छ। त्यस्तै विजयकुमार गच्छेदार– ८२२, सुजाता कोइराला– ४००,महेश आचार्य– ३५०,

काठमाडौँ,मंसिर २० । नवनिर्वाचित सभापति शेरबहादुर देउवा निकट नेता बालकृष्ण खाणले सबैलाई मिलाएर अगाडि बढ्ने बताउनुभएको छ । सभापतिको निर्वाचन परिणाम घोषणपछि नेता खाणले निर्वाचनमा विजयी हुन नसकेका नेतालाई पनि

काठमाडौं, मंंसिर २९ । कुशल राजनीतिज्ञ शेरबहादुर देउवाले नेपाली काँग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन् । छात्र सङ्घबाट उदाएका देउवाको यो सफलता

काठमाडौं, मंंसिर २९ । नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा शएक सय १८ जना अनुपस्थित भएका छन् । उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल