समाचार

भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै ५० प्रतिशतले घट्यो जिओ अटोमोबाइल्सको आम्दानी

काठमाडौं,मंसिर ७ । भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै नेपालको फोर्ड गाडीको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्राइभेट लिमिटेडको आम्दानी पनि घटेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार आर्थिक वर्ष

दूध : खानेलाई महँगो, उत्पादन गरी बेच्नेलाई सस्तो !

रायणगढ (चितवन),मंसिर ७। रत्ननगर नगरपालिका–१६ हात्तीगौंडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर गर्थे । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चार

महाकाली करिडोर : अझै कटान भएनन् रूख 

महेन्द्रनगर (कञ्चनपुर),मंसिर ७। कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटानको आदेश नआउँदा समस्या भएको छ । योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नअघि रूख कटानको आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्योजकको

५अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

दोधारा चाँदनी,मंसिर ७ । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत

बन्दीपुरको केबुलकार र होटल माघ १ देखि सञ्चालनमा आउने, केबुलकारभित्रै सुत्न र खान मिल्ने

तनहुँ,मंसिर ७ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ

नुवाकोटसहित काठमाडौँ आसपासमा भूकम्पको धक्का महसुस

नुवाकोट,मंसिर ७ । नुवाकोटसहित काठमाडौँ आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । नुवाकोटसहित काठमाडौँ आसपास सिन्धुपाल्चोक,रसुवा, धादिङ, मकवानपुर लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। बिहीबार बिहान १ बजेर १९

इजरायल र हमासबीच युद्धविराम : विश्व नेताबाट स्वागत

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ । इजरायल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त

नुवाकोटमा शङ्खध्वनि प्रतियोगिता सम्पन्न

नुवाकोट,मंसिर ६ । नुवाकोटमा शङ्खध्वनि प्रतियोगिता सम्पन्न भएको छ । नुवाकोट एफएमले बुधबार शङ्खध्वनि प्रतियोगिता आयोजना गरेको हो । हरिबोधिनी एकादशी २०८० का अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा गल्छी गाउँपालिका वडा

चितवन भरतपुरमा बोराभित्र महिला पुरुषको शव भेटियो

चितवन,मंसिर ६ । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ । बुधबार दिउसो शव फेला परेको चितवन