समाचार

आज कुकुर तिहार: स्वभाव अनुसार कुकुरको जिम्मेवारी

काठमाडौं,कात्तिक २६ । यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार

फूलमाला विक्री गर्न महानगरले तोक्यो चार स्थान

काठमाडौं,कात्तिक २६ । काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा विक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । तिहारमा घरघरमा नेपाली फूलको प्रयोग

झिनियाँ बेचेर मनग्य आम्दानी, तिहारमा पाँच लाख कमाउने लक्ष्यमा उद्यमी !

गलकोट,कात्तिक २६ । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार

चितवनमा केराखेती मासेर फूलखेती, ‘एउटै बिरुवाबाट ४० रुपैयाँ आम्दानी’

नारायणगढ (चितवन),कात्तिक २६ । चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । नगरपालिकाको वडा नं १ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको

दाङका फूलखेती गरेका किसानलाई तिहारमा माला गाँस्न भ्याइनभ्याइ

घोराही (दाङ),कात्तिक २६ । दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार शुरु भएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।  घोराही उपमहानगरपालिका–१४, झिगौरामा

जाजरकोट भूकम्प : पुनःस्थापना र पुनःनिर्माण तिहारपछि 

भेरीगङ्गा (सुर्खेत),कात्तिक २६ । कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनःनिर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ ।  शुक्रवारको प्रदेश मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनःनिर्माण शुरु गर्ने

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति !

काठमाडौं,कात्तिक २६ । अनेकौं बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको

सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी

काठमाडौं,कात्तिक २६ । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले गत आइतवारदेखि बुधवारसम्म नगरपालिका विभिन्न स्थानमा गरेको छड्के

नुवाकोटको शिवपुरीमा लप्सेखोला झरना महोत्सव सम्पन्न

नुवाकोट,कात्तिक २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवीमा लप्सेखोला झरना महोत्सव सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच महोत्सव सम्पन्न भएको हो । एक दिने महोत्सवको शिवपुरी गाउँपालिकाका