समाचार

एक दशकमा पनि बनेन टेकुको पुल, ठेक्का तोडिएपछि ठेकेदार कम्पनी अदालत पुग्दा बढेन काम !

काठमाडौं,बैशाख १८ । एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र

पहिरो खस्दा थुनिएको अरुण नदी ८ घण्टापछि ड्याम माथिबाट बग्न थाल्यो

किमाथाङ्का,बैशाख १८ । सङ्खुवासभाको मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी ८ घण्टापछि बग्न थालेको छ । आज

रुससँग किनेर यूरोपमा तेल बेच्दै भारत, साउदी अरब भन्दा ठूलो आपूर्तिकर्ता बन्दै

एजेन्सी,बैशाख १८ । भारत साउदी अरबलाई उछिनेर यूरोपको लागि प्रशोधित तेल (Refined Oil) को सबैभन्दा ठुलो आपूर्तिकर्ता बनेको छ । एनालिटिक्स कम्पनी केप्लरले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।  रुसले

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

रोल्पा,बैशाख १७ । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक

कोरोना अपडेट: थप ६० जनामा संक्रमण

काठमाडौं,बैशाख १७ । देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२

गिट्टीमा मानिसको टाउको भेटियो

बैतडी, बैशाख १७ । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको

यसरी भएकाे थियाे कपनमा नीराकाे हत्या

काठमाडाैं,बैशाख १७ । काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,बैशाख १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख रकम ठगी गर्ने सञ्जय रेग्मी पक्राउ

काठमाडौं,बैशाख १७। अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका ४ घर भई काठमाडौं महानगरपालिका १ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।