समाचार

सरकारको गलत नीतिले हामीसबै व्यवसायीलाई पिडित बनायो: वरिष्ठ उपाध्यक्ष प्रत्यासी अन्जन श्रेष्ठ

काठमाडौं,चैत १२ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले “सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको र यसले हामी सबैलाई पिडित बनाएको बताएका छन् ।

यस्तो छ आजको विदेशी मुद्रा सटहीदर

काठमाडौं, चैत १२ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर

लगानीको नतिजा देखिएन साक्षरतामा

काठमाडौं, चैत १२ । राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको

‘जनगणनाको नतिजा अपूरो’

काठमाडौं, चैत १२ । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा भाषाभाषी, जातजाति र धर्मावलम्बीसँग सम्बन्धित तथ्यांक सार्वजनिक नगरेपछि सरोकारवालाले जनगणनाको नतिजा अपूरो भएको टिप्पणी गरेका छन् । नेपालको

त्रिहत्तर जनाले बुझाएनन् निर्वाचन खर्च विवरण

काठमाडौं, चैत १२ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र

मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच झन्डै हात हालाहालको अवस्था

काठमाडौं, चैत १२ । भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवाको विषयलाई लिएर झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ। मन्त्रालय मातहतको प्रशासन महाशाखा प्रमुख तथा सहसचिव इन्द्रमणि

चुनौतीका चाङमा जिम्मेवारी सम्हाल्दै नयाँ आइजिपी

काठमाडौं, चैत १२ । नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आइजिपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन्। २९औं आइजिपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत १२ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ । आज

खानेपानीको अभाव पूरा गर्न सूर्यविनायक नगरपालिकामा मेलम्चीको पानी

भक्तपुर,चैत १२ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं