समाचार

आज बागमती प्रदेशसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १५ । आज बागमती प्रदेशसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान

काठमाडौंमा भुकम्पको धक्का महसुस

काठमाडौं, साउन १५ । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । आईतबार विहान ८ बजेर १४ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो । आइतबार विहानै खोटाङ जिल्लाको धितुङ क्षेत्रलाई

सुरक्षा निकायका कोषमा पौने खर्ब

काठमाडौं,साउन १५ । सुरक्षा निकायका विभिन्न कोषमा करीब ७५ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । नेपाली सेनाअन्तर्गतको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीअन्तर्गतको प्रहरी कल्याणकारी कोष जस्ता कोषहरूमा रहेको ठूलो रकम

वन्यजन्तुबाट क्षति बेहोर्नेलाई ३ करोड राहत

चितवन,साउन १५ । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले ३ करोड रुपैयाँभन्दा बढी राहत वितरण गरेको छ । निकुञ्जले वन्यजन्तुबाट क्षति बेहोरेका परिवारलाई ३ करोड ४ लाख ७३ हजार रुपैयाँ

जडीबुटी संकलनबाट उठ्यो ४० लाख राजस्व

मनाङ,साउन १५ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट रू. ४० लाख १६ हजार ६४ राजस्व संकलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु,

तनहुँमा जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण

तनहुँ,साउन १५ । स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको

गण्डकी प्रदेश सरकारको पर्यटन ऐन पारित

कास्की,साउन १५ । गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐन पारित भएको छ । प्रदेश सरकारले पर्यटन व्यवसाय र यससँग सम्बन्धित अन्य क्षेत्रलाई कानूनसम्मत रूपमा सञ्चालन गर्न ल्याएको पर्यटन ऐन प्रदेशसभाबाट

गठबन्धन ढोडको लौरो हो: अध्यक्ष ओली

काठमाडौं,साउन १४ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन

गुल्मीमा एक जनाको शब फेला, ६० वर्षिय पुरुष बेपत्ता

गुल्मी,साउन १४ । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर–६ वस्ने ३८ वर्षको टीकाबहादुर