
काठमाडौं,साउन १० । कोभिड–१९ संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा थप दुई जनाको मृत्यु भएको हो । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु

काठमाडौं,साउन १० । प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । अब भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गरे दण्डित

काठमाडौं,साउन १० । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको

कुवेत,साउन १० । कुवेतको नयाँ प्रधानमन्त्रीमा अहमद नवाफ अल–अहमद अल–सबाह नियुक्त हुनुभएको छ । राजनीतिक अस्थिरता बढ्दै गएको बेला कुवेतका अमिरहरूले सबाहलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । कुवेतको सेन्टर

काठमाडौं, साउन १० । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुन नसक्दा सडकमा पोका पारेर राखिएको छ । ल्याण्डफिल साइट पुग्ने बाटो निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागले एक

चरीकोट, साउन १० । दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि

काठमाडौं, साउन १० । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने

काठमाडौं,साउन १०। सरकारले आयात नियन्त्रणका लागि विभिन्न नीतिगत कदम चाले पनि मुलुकको वार्षिक व्यापारघाटा २३ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । आयातनिर्यातको अभिलेख राख्ने सरकारी निकाय भन्सार विभागले सार्वजनिक

रुपन्देही,साउन १०। रुपन्देहीमा एक युवतीलाई निजी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–९ घर