समाचार

८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

नवलपरासी,चैत १९ । नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।

‘प्रेम’ स्मृतिग्रन्थ लोकार्पण

बागलुङ,चैत १९ । स्वर्गिय ईन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गिय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा

ऋणको जालोमा फसेको श्रीलंकामा हिंसा भड्किएपछि संकटकाल घोषणा

एजेन्सी,चैत १९ । ऋणको जालोमा फसेर आर्थिक संकटमा परेको श्रीलंकामा हिंसा भड्किएसँगै संकटकाल घोषणा गरिएको छ । त्यहाँको सरकारले गएरातिबाट संकटकाल घोषणा गरेको हो । राष्ट्रपति गोटाबाया राजापाक्षेले राष्ट्रव्यापी संकटकाल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान, एघार कम्पनीको चासो

भैरहवा,चैत १९ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक

पेट्रोलियम व्यवसायीले उठायनन् निगमबाट इन्धन, आइतवारदेखि वितरणसमेत रोक्ने चेतावनी

चैत १८, काठमाडौं । पेट्रोलिय व्यवसायीले शुक्रबारदेखी इन्धनको ढुवानी बन्द गरेका छन् । कमिसन वृद्धि गर्नुपर्ने माग गर्दै उनीहरुले डिपोबाट इन्धन नउठाएको आयल निगमले जानकारी दिएको छ । निगमका प्रबक्ता

पोल्ट्रीको राजधानी चितवनमा एकै पटक ८ ठाउँमा देखियो बर्डफ्लू

चितवन,चैत १९”। चितवन जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको

निगमलाई आईओसीको नयाँ मूल्य सूची : पेट्रोल लिटरमा १.४८ रुपैयाँ घट्दा ग्यास २७३ रुपैयाँ बढ्यो

काठमाडौं,चैत १९ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचिमा पेट्रोलको मूल्य लिटरमा १ दशमलव ४८ रुपैयाँ घटेको छ । तर ग्यासको मूल्य भने प्रतिसिलिण्डर २७३ दशमलव ३८ रुपैयाँ

युक्रेनी सेनाले ध्वस्त पारे रूसी तेल भण्डारगृह, बजारमा अमेरिकी तेल ल्याउने घोषणाले मूल्य घट्दै

एजेन्सी,चैत १९ । युक्रेनी सेनाहरुले रुसी भूमिमा रहेको एउटा तेल भन्डारण केन्द्रमा शुक्रबार आक्रमण गरेको छन् । हालैका दिनमा रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेकै समयमा युक्रेनले पनि रुसी भूमिमा आक्रमण

नयाँ दिल्लीमा भारतीय विदेशमन्त्रीले भेटे प्रधानमन्त्री देउवालाई

नयाँदिल्ली,चैत १८ । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग जयशंकरले नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा शुक्रबार भेटवार्ता