समाचार

सुनसरी मोरङ औद्योगिक कोरिडोर : माग नहुँदा ४० प्रतिशतसम्म घट्यो उत्पादन

विराटनगर,फागुन १७ । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगले ‘सिजन’मा पनि ६० प्रतिशतभन्दा बढी क्षमतामा उत्पादन गर्न सकेका छैनन् । सामान्य अवस्थामा चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले १६ घण्टा मात्र सञ्चालनमा

खाद्य कम्पनीले लक्ष्यअनुसार धान किन्न सकेन

काठमाडौं,फागुन १७ । सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्यअनुसार धान किन्न सकेको छैन । कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि १९ हजार १०० मेट्रिकटन धान किन्ने

एमसीसी सम्झौता : डेढ वर्षभित्र कार्यान्वयनमा

काठमाडौं,फागुन १७ । एमसीसी सम्झौता संसद्बाट पास भए तापनि परियोजनाको काम अघि बढ्न अझै केही समय लाग्ने भएको छ । ‘मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए) ले डेढ वर्षभित्र निर्माणपूर्वका

नेपालगन्ज विमानस्थलबाटै बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं,फागुन १६ । बलात्कारको आरोप लागेका नेकपा (एमाले) का नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ आज

शिवपुरी वडाकप: उपाधिका लागि वडा नम्बर ६ र ५ भिड्ने

नुवाकोट, फागुन १६ । शिवपुरी गाउँपालिका वडा नंं ६ नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालन भइरहेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए

कोरोना अपडेट: थप १ सय ८० जनामा संक्रमण, मृत्यु १

काठमाडौँ, फागुन १६ । नेपालमा कोरोना भाइरसका १ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या

सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग

काठमाण्डौ,फागुन १६ । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । आज सोमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन

बुटवलबाट १७ जना बन्दकर्ता पक्राउ

बुटवल,फागुन १६ । एमसीसी पासको विरोधमा उत्रिएका १७ जना बन्दकर्तालाई प्रहरीले बुटबलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव

प्यूठानमा परीक्षा स्थगित

प्युठान,फागुन १६ । प्यूठान जिल्लामा सञ्चालनमा रहेको अर्धबार्षिक परीक्षा स्थगित गरिएको छ । प्यूठानमा सञ्चालन भएको जिल्ला स्तरीय कक्षा १ देखि १२ सम्मको अर्धबार्षिक परीक्षा स्थगित गरिएको माध्यमिक परीक्षा समिति