
सुनसरी,माघ २१ । सुनसरीमा एटीएम चोरीको प्रयास गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाएर रकम

नुवाकोट,माघ २१ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा पनि विश्व क्यान्सर दिवस मनाइएको छ । ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं ’ भन्ने नाराका साथ

काठमाडौं,माघ २१ । बजाजले टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गत बिगत १५ बर्षदेखि निरन्तर

दोलखा,माघ २१ । हिमपातका कारण लामोसाँगु–जिरी सडकखण्ड अवरुद्ध भएको छ । केहि समय अघिदेखि लामोसाँगु–जिरी सडकखण्ड अन्तर्गत खरिढुंगा क्षेत्रमा सडक अवरुद्ध भएको हो । गएरातिदेखि परेको हिमपातका कारण खरिढुंगा क्षेत्रका

गोरखा,माघ २१ । गोरखामा भिरबाट लडेर वर्ष ३३ का शिक्षक सुशील अधिकारीको मृत्यु भएको छ । अधिकारी गोरखाको भच्चेक स्थित सिस्नेरी भिरबाट लडेर मृत्यु भएको हो । अधिकारीको बिहीबार भच्चेक

अर्घाखाँची,माघ २१ । सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम

नुवाकोट ,माघ २१ । मौसम बदली भएपछि नुवाकोटका अधिकांश स्थानमा शुक्रबार हिमपात भएको छ । जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकासहित विभिन्न उच्च भू–भागहरूमा हिमपात भएको हो । यसपालि पछिल्लो समय परेको हिमपातले

काठमाडौँ,माघ २१ । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको

धादिङ,माघ २१ । सडक दुर्घटनामा धादिङ गल्छीका आमा छोराको मृत्यु भएको छ । शुक्रबार बिहान भएको सो दुर्घटनामा भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुग्लिनबाट भरतपुरका