समाचार

गाडी भाडा बढाउने तयारी

काठमाडौं, माघ २२ । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् । नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि

कमिसनको लोभले पालैपालो हत्या

काठमाडौं, माघ २२ । गत १२ माघमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा भेटियो । सो शव प्रहरी अनुसन्धानका क्रममा

नयाँ शैक्षिक सत्र वैशाखदेखि

काठमाडौं,माघ २२ । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि

एनसेलको ननस्टप टाइम प्याक

काठमाडौं,माघ २२ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक लक्षित ननस्टप टाइम प्याक योजना सार्वजनिक गरेको छ । एनसेलका ग्राहकले आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याक

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ६ जनाकाे मृत्यु

प्यूठान,माघ २२ । प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परेको छ । सो जिप दुर्घटनामा परी ६ जनाकाे ज्यान गएको प्रहरीले जनाएको छ । नाैबहिनी

आजबाट पश्चिम नेपालमा मौसम सुधार

काठमाडौं,माघ २२ । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार देशभर बदली र वर्षा भयो । शनिबार पश्चिम नेपालमा मौसम सफा हुनेछ भने पूर्वी नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ

नेपाल टेलिकमले १८औं वार्षिकोत्सब: शनिवार दिनभर कल फ्रि हुने

काठमाडौं,माघ २२ । नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले शनिबार आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ ।  यस अवसरमा कम्पनीले २४सैं घण्टा भोएलटीई कल फ्री गरिएको जानकारी दिएको  छ । निःशुल्क कल

फेसबुकले एकै दिनमा गुमायो २ खर्ब ३० अर्ब डलर, जुकरबर्गको नेटवर्थ पनि ३१ अर्ब डलर घट्यो

अमेरिकी कम्पनीको इतिहासमा एकै दिन २ खर्ब डलर पूँजीकरण घटेको यो पहिलोपटक हो एजेन्सी,माघ २२ । सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मले बिहीबार एकै दिन

समाजवादी प्रेस संगठनको १२ वटा विभागलाई पूर्णता

काठमाडौ,माघ २१ । समाजवादी प्रेस संगठन नेपालको सचिवालयको बैठकले विभिन्न १२ वटा विभागलाई पूर्णता दिने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले सरकारी सञ्चार माध्यम समन्वय विभाग प्रमुखमा विश्वमणि सुवेदी,