समाचार

उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा पौडेल निर्वाचित

गुल्मी,पुस २४ । गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा इश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३० औं साधारण सभाले पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्बसम्मत

बाघको छाला सहित ४ जना पक्राउ

दाङ,पुस २४ । बाघको छाला सहित ४ जना पक्राउ परेका छन् । लमही नगरपालिका ३ टिक्लिगढबाट बाघको १ थान छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा

एकिकृत समाजबादी निकट युवासंघको इटहरी अध्यक्षमा समिप चयन

इटहरी,पुस २४ । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालको इटहरी उपमहानगर कमिटी अध्यक्षमा समिप ढकाल चयन भएका छन । शनिवार इटहरीमा भएकाले भेलाबाट ढकालको अध्यक्षतामा १५१ सदस्य उपमहानगर कमिटी

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौं,पुस २४ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनि आजदेखि आइसोलेशनमा बसेका हुन ।प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

गोरखा नेकपा एमालेको अध्यक्षमा प्रेम गुरूङ सर्वसम्मत निर्वाचित

गाेरखा, पुस २४ । नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सुरू भएकाे सातौ जिल्ला अधिवेशनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उनी नेकपाकालमा

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल चयन

अर्घाखाँची,पुस २४ । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल चयन भएका छन्। भुसाल पार्टीको ८ औं जिल्ला अधिवेशनबाट सर्बसम्मत जिल्ला अध्यक्ष चयन भएका हुन्। उनी यसअघि पार्टीको लुम्बिनी प्रदेश सदस्यको

कोरोना अपडेट: थप ९ सय ४४ जनामा कोरोना संक्रमण

काठमाडौँ, पुस २४ । नेपालमा कोरोना भाइरसका थप ९ सय ४४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको स्वास्थ्य तथा

छहरे-टोखा सडक खुल्यो, काङ्ग्रेस नेता महतद्वारा निरीक्षण

पुस २४ । निर्माणका क्रममा छहरे-टोखा सडक खुलेको छ। झण्डै तीन सातादेखि निर्माणका क्रममा अवरुद्ध सडक शनिबारदेखि खुलेको हो। हालै निर्मित सडक उद्घाटन तथा निरीक्षण काङ्ग्रेस नेता तथा नुवाकोट काङ्ग्रेस

नेकपा एमाले पाल्पाकाे अध्यक्षमा धनेन्द्र घिमिरे निर्विरोध

पाल्पा,पुस २४ । नेकपा एमाले पाल्पाकाे अध्यक्षमा धनेन्द्र घिमिरे निर्विरोध भएका छन् । उनकाे नेतृत्वमा एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय बनेको छ । कमिटीको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव