समाचार

समाजवादी प्रेस संगठन नेपाल सल्यानको अध्यक्षमा पुन

सल्यान, पुस ९ । सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा बुद्धि पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी अध्यक्ष नेपाल र उपमहासचिव ज्वालाको बिशेष उपस्थितीमा शुक्रवार पुनको

चेपाङ समुदायबाट बने पहिलोपटक मन्त्री

काठमाडौं,पुस ९ । लोपोन्मुख चेपाङ समुदायबाट पहिलोपटक मन्त्री बनेका छन् । वाग्मती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् । शुक्रबार वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका

केपि ओली गफाडी भैसके, ‘बा’ भन्दिए पुग्छ : अध्यक्ष नेपाल

सल्यान,पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओली गफाडी भएको बताएका छन् । जनतालाई आश्वासन दिने तर जनभावना विपरीत काम गर्ने

थप २ सय ६० जनामा कोरोना संक्रमण, मृत्यु १

काठमाडौं,पुस ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार ९०१ पुगेको स्वास्थ्य तथा जनसंख्या

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो

सिरहा,पुस ९ । सिरहाको धनगढीमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढिमाई नगरपालिका १४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिक रहेको धनगढी प्रहरीले जनाएको छ ।

भोलि सार्वजनिक बिदा

काठमाडौं,पुस ९ । भोली शनिवार सार्वजनिक बिदा हुने भएको छ। हरेक वर्ष डिसेम्वर २५ मा ‘क्रिसमस डे’पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। क्रिसमस इसाइ धर्मालम्वीहरुको पर्व रहेकाले

भारतमा थप छ हजार ६५० जनालाई कोरोना संक्रमण

एजेन्सी,पुस ९ । भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि त्यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार

प्रहरी वरिष्ठ उपरीक्षक यादव क्वार्टरमै झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं,पुस ९ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भैरहवामा क्वार्टरमै उनी मृत फेला परेका हुन् । अहिले प्रहरीले घटनाको थप अनुसन्धान

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

काठमाडौँ,पुस ९ । काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा