समाचार

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं, साउन १४। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार

केही दिन साउने झरी

काठमाडौ,साउन १४ । अबको केही दिन साउने झरी दर्कने भएको छ । आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ बिहीवारदेखि विक्रीमा

काठमाडौं,साउन १४ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणमा रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ

जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो

आयात ३५ प्रतिशतले वृद्धि काठमाडौं,साउन १४ । आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको

होटेल/रिसोर्टको संकेत चिह्न निर्धारण

संकेत चिह्न देखाएर राख्न अनिवार्य काठमाडौं,साउन १४ । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा आएका साधारण, पाँचतारे साथै हेरिटेज तथा बुटिक होटेलहरूले आफ्नो स्तर देखाउने तारे चिह्न प्रयोग गर्नुपर्ने भएको

छहरे-टोखा सडकखण्डमा पुनः पहिरो, विदुरको मैथली ब्यारेक सडक भासियो

नुवाकोट, साउन १४ । नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पुनः पहिरो गएको छ। गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट पुनः पहिरो खसेको हो। यसअघि

दक्षिण कोरियाली राजदूतलाई नेपाली कामदार लैजान आग्रह

काठमाडौं,साउन १४ । अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडौं,साउन १३ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को

नुवाकोटमा माधव नेपाल समुह युवा संघको १५३ सदस्यीय कमिटी घोषणा

नुवाकोट,साउन १३ । जिल्लामा नेपाल कम्युनिस्ट पार्टी एमाले माधव नेपाल समुहको युवा संघ कमिटी घोषणा गरिएको छ। जिल्लास्थित उक्त समुहको जनवर्गिय संगठन युवासंघ नेपाल नुवाकाेट कमिटिकाे भेलाले १५३ सदस्यीय आयाेजक कमिटी