समाचार

सरकार भ्रष्टाचारमा डुबेको र द्वेष फैलाएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं,मंसिर ६ — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकभर घृणा र द्वेष फैलाउने काम गरिरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा एमालेद्वारा आयोजित जनप्रदर्शन

कर्णालीको बलियो प्रदर्शन, लुम्बिनी ९ विकेटले पराजित

काठमाडौं,मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्स ९ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले

नयाँ बसपार्क नजिकै बुटामा पोको पारिएको अवस्थामा बेवारिसे शव फेला

काठमाडौं,मंसिर ६ — सरसफाइको क्रममा टोखा नगरपालिका ९ स्थित गोङ्गबु–नयाँ बसपार्क सडक खण्ड नजिक बुटाभित्र पोको पारिएको बेवारिसे अवस्थामा एक शव फेला परेको छ। शनिबार सरसफाइ अभियान सम्पन्न भएपछि फर्कने

गोरखामा ५ नयाँ मतदान केन्द्र स्थापनाको माग

गोरखा,मंसिर ६— आगामी निर्वाचनलाई सहज र सुरक्षित रूपमा सम्पन्न गर्न गोरखा जिल्लाका स्थानीय बासिन्दा र क्रियाशील राजनीतिक दलहरूले जिल्लामा थप ५ वटा नयाँ मतदान केन्द्र स्थापना गर्न माग गरेका छन्।

सिन्धुपाल्चोकमा इसाई मण्डलीको व्यापक विस्तार, २४१ वटा नयाँ मण्डली स्थापना

सिन्धुपाल्चोक, मंसिर ६ — सिन्धुपाल्चोक जिल्लामा इसाई धर्मालम्बीहरूको २४१ वटा मण्डली विस्तार भएको छ। बाह्रबिसे नगर इसाई समाजको तेस्रो अधिवेशनका क्रममा उक्त संख्या पुगेको जनाइएको छ। जिल्लाका तीन नगरपालिका र

प्रचण्ड भोलि नुवाकोट आउने

नुवाकोट, मंसिर ६ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि आइतबार नुवाकोट आउने भएका छन् । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३ स्थित घलेगाउँ सांस्कृतिक

आज एनपिएलको दुई खेल, रोमाञ्चक भिडन्तको तयारी

काठमाडौं,मंसिर ६ — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे पहिलो खेलमा कर्णाली

दुप्चेश्वर धाममा साताव्यापी मेला तयारी तीव्र, ११ उपसमिति गठन

नुवाकोट, मंसिर ६ — नुवाकोटको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा यस वर्ष धान्य पूर्णिमाको अवसरमा लाग्ने ऐतिहासिक दुप्चेश्वर मेला साताव्यापी रूपमा आयोजना हुने भएको छ। मेला तयारी तीव्र रहँदै, कोषले

तीन वर्षको म्याद सकिँदै मुग्लिङ–मलेखु सडक ३५ प्रतिशत मात्र सम्पन्न, म्याद थप प्रक्रिया अगाडि

चितवन, मंसिर ६ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुस १५ मा ठेक्का लागेको मुग्लिङ–मलेखु सडक स्तरोन्नतिको काम निर्धारित समय पूरा हुँदै गर्दा अहिलेसम्म ३५ प्रतिशत मात्र भएको छ।