समाचार

रसुवाको पुरानो तातोपानी पुनः सञ्चालनमा, पर्यटकको चहलपहल बढ्दै

रसुवा,मंसिर २ । रसुवाको आमाछोडिङ्मो गाउँपालिका–५ मा रहेको पुरानो तातोपानी पुनः सञ्चालनमा आएको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएर सुकेको यो तातोपानी केही वर्षयता क्रमिक रूपमा बग्न थालेको थियो।

प्रधानमन्त्री सुशीला कार्की र कांग्रेसका युवा नेताबीच आगामी निर्वाचनबारे छलफल

काठमाडौँ, मङ्सिर २ — प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताले मङ्गलबार बालुवाटारमा भेटवार्ता गरेका छन्। भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र फागुन २१ गते निर्धारित आगामी निर्वाचनका तयारीबारे विस्तृत

दिवंगत पत्रकार सुरेश रजककी पत्नीलाई सरकारद्वारा रोजगारी प्रदान

काठमाडौँ, मंसिर २ — दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेको छ। सोमबार सुरक्षा मुद्रण कोषमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका

अस्पतालको शव गृहमा पाँच महिना देखि शव

गोरखा,मंसिर २ । प्रदेश अस्पताल गोरखाको शव गृहमा रहेका शव ५ महिना देखि ब्यवस्थपान हुन नसक्दा समस्या थपिएको छ । बेवारिसे अवस्थामा भेटिएका चार वटा शव हाल शव गृहमा रहेको

निर्वाचन नै सरकारको अर्जुनदृष्टि: मन्त्री खरेल

काठमाडौं,मंसिर २ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारलाई जनता, राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायको विस्तृत समर्थन रहेको बताइएको छ। सरकारलाई आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन निष्पक्ष

मकवानपुरमा सफ्टी हाईजिन प्रा.लि. सबैभन्दा बढी आयकर तिर्ने करदाता

मकवानपुर,मंसिर २ । आन्तरिक राजश्व कार्यालय मकवानपुरले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सफ्टी हाईजिन प्रा.लिलाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागको एकीकृत कर प्रणाली अनुसार गत आर्थिक

नेपाली प्रिमियर लिगको दोस्रो दिन आज दुई रोचक खेल, पहिलोमा चितवन–कर्णाली आमनेसामने

काठमाडौँ, मंसिर २ — नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन मङ्गलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल भइरहेको छ। पहिलो खेमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने छन्। चितवनले

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं,मंसिर २ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी

तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रेपलाञ्चोक,मंसिर २। जेनजी प्रदर्शनका क्रममा ज्लिलाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि