समाचार

दार्चुलामा भूकम्पको धक्का

दार्चुला,कात्तिक २४ । दार्चुलामा आज दिउँसो २:४३ मिनेटमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ। शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरलाई केन्द्रविन्दु बनाएर ३‍.५ रेक्टर स्केलको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

जनकपुर,कात्तिक २४ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न

प्रतितोला २९०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,कात्तिक २४ । नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, आज छापावाल

सामुदायिक अस्पताल निर्माणका लागि नुवाकोटको बेलकोटगढीमा महायज्ञमा जग्गा दान गर्नेको संख्या बढ्दै

नुवाकोट, कात्तिक २४ । सामुदायिक अस्पताल निर्माणका लागि नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा सञ्चालन भइरहेको सप्ताह ज्ञान महायज्ञमा जग्गा दान गर्ने दाताको संख्या बढ्दै गएको छ। भिमेश्वर सामुदायिक संस्थाद्वारा आयोजित महायज्ञको पाँचौँ

नुवाकोटका विद्यालयमा जर्मन संस्था ‘केयर फर चिल्ड्रेन’द्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

नुवाकोट, कात्तिक २४ । नुवाकोटका लिखु, ककनी, शिवपुरी र पञ्चकन्या गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा जर्मन संस्था केयर फर चिल्ड्रेन ले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ। आइतबार मात्रै नुवाकोटका

दरबारमार्ग लिज प्रकरणमा पूर्व सहसचिव कार्कीमाथि थप ८ दिनको म्याद

काठमाडौं,कात्तिक २४ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्ग स्थित जग्गा लिज प्रकरणमा पक्राउ परेका पूर्व सहसचिव लेखबहादुर कार्कीमाथि थप ८ दिन अनुसन्धान गर्न म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौँमा

भारतसँग जोडिएका नाका तीन दिन बन्द

काठमाडौं,कात्तिक २४ । भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका गए रातिदेखि बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार जारी गरिएको सूचनामा भारतको विहार राज्यमा

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार भन्दा बढी उडान रद्द

काठमाडौं,कात्तिक २४ । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार

गृहमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं,कात्तिक २४ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आइतबार भएको उक्त दुई पक्षीय भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच