
काठमाडौं,कात्तिक २० । नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र नेतृत्व र संगठनात्मक रूपान्तरणका लागि १५ औँ महाधिवेशन छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ देखि जारी केन्द्रीय

म्यान्मार,कात्तिक २० । म्यान्मारमा अवैधानिक कार्यमा प्रयोग गरिएका १४ नेपाली नागरिकको नेपाल सरकारले सफल उद्धार गरी स्वदेश फर्काएको छ। परराष्ट्र मन्त्रालयको पहल र थाइल्यान्डस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरिएका सबैलाई

काठमाडौं,कात्तिक २० । अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गर्नुभएको छ । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा

काठमाडौं,कात्तिक २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ

काठमाडौं,कात्तिक २० । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा उहँहरुवीच कुराकानी

काठमाडौं,कात्तिक २० । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

नुवाकोट,कात्तिक १९ । स्थानीय विद्यालयका साना बालबालिकाका शिक्षण तथा खेलकुद वातावरण सुधार गर्न उमानाथ पराजुलीले आफ्नी दिवंगत धर्मपत्नी नन्दकुमारी पराजुलीको स्मृतिमा विद्यालयलाई महत्वपूर्ण बालमैत्री सामग्री प्रदान गरेका छन्। विद्यालयसँग प्रत्यक्ष

नुवाकोट,कात्तिक १९ । “स्वास्थ्यमा दान, महादान” भन्ने मूल नारासहित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि आयोजित महायज्ञ आज कात्तिक १९ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। भिमेश्वर सामुदायिक

नुवाकोट,कात्तिक १९ । जिल्लामा पछिल्लो समय सवारीसाधन चोरीको घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार चोरीका घटनासंग सम्बन्धित उजुरी आउने गरेको छ । शिवपुरी गाउँपालिका–८, थापागाउँ छहरे–टोखा