समाचार

छहरे–टोखा सडकखण्डमा विद्युतीय गाडी दुर्घटना

नुवाकोट,पुस २९ । काठमाडौंबाट सामरी भर्याङभुरुङतर्फ जाँदै गरेको विद्युतीय गाडी छहरे–टोखा अन्तर्गत गुर्जे भञ्ज्याङ् नजिकै ओरालो सडकखण्डमा दुर्घटनामा परेको छ। मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा बागमती प्रदेश ०८–००१ ज ००३७

मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

काठमाडौं,पुस २९ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो

विशेष महाधिवेशनको स्वामित्व लिन कांग्रेस संस्थापनलाई पक्षधर समूहको दबाब

काठमाडौं,पुस २९ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ। विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेरअघि

हिमाचलमा ग्यास सिलिन्डर विस्फोट : सल्यानका दुई परिवारका ९ नेपालीको ज्यान गयो

काठमाडौँ,पुस २९ । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं,पुस २९ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

दिलनिशानीको टिप्पणी : ‘कुलमानलाई चुनावी रणनीतिमा प्रयोग गरेर अपमान गरियो’

काठमाडौँ,पुस २९ । लेखक तथा स्तम्भकार दिलनिशानी मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको स्टाटसले पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर भएको राजनीतिक घटनाक्रममाथि कडा टिप्पणी गरेको छ।

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र पहाड–हिमालमा आंशिक बदली

काठमाडौँ,पुस २९ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही प्रदेशमा मौसम आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती र लुम्बिनी प्रदेशमा

निर्वाचन सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन

काठमाडौं,पुस २९ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ । आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका

सुनको भाउले तोड्यो नयाँ रेकर्ड, प्रतितोला २ लाख ७४ हजार नाघ्यो

काठमाडौँ,पुस २९ : स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एकैदिन चार हजार