
काठमाडौं,पुस २९- अखिल नेपाल फुटबल संघ (एन्फा)को यही माघ २८ गते हुने भनिएको केन्द्रिय निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले सोमबार आदेश जारी गरेको छ । गोर्खा जिल्ला फुटबल संघको तर्फबाट निर्वाचनको

काठमाडौँ,पुस २९- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको

काठमाडौँ,पुस २९ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहेका बेला पार्टीले आज बिहान ११ बजेका लागि बैठक आह्वान गरेको हो। पार्टी केन्द्रीय

काठमाडौँ,पुस २९- प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता

काठमाडौं,पुस २८ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा (१)

काठमाडौँ,पुस २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ।

काभ्रे,पुस २८ । जिल्लाको जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनभित्र जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। हाल निर्माणाधीन अवस्थामा रहेको तीनतले भवनको दोस्रो तलामा रहेको खुला कोठामा करिब

नुवाकोट,पुस २८ । बेलकोटगढी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत विभिन्न खेल विधामा विद्यालयस्तरीय प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–७ स्थित महादेव माध्यमिक विद्यालय

काठमाडौँ, पुस २८ — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अपील गर्नुभएको छ। विशेष महाधिवेशन पक्षधरलाई लक्षित