समाचार

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

काठमाडौं,साउन २० । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं,साउन २० । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय

उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, कैयौँ बेपत्ता

भारत,साउन २० । भारतको उत्तराखण्ड राज्यमा भएको लगातार भारी वर्षापछि पहिरो र बाढीको कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन्। प्रभावित क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त बनेको

भेलले कार बगायो

गुल्मी,साउन २० । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६ उर्लीखोलामा डहरे खोलामा आएको पानीको भेलले एक कार बगाएको छ । शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बा ००१७ नम्बरको कार मङ्गलवार बिहान करिब ११:४५

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं, साउन २० । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) बमोजिम बानियाँलाई मंगलबार

म्याग्दीमा भुकम्पको धक्का

म्याग्दी,साउन २० । म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प गएको छ । गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि २०८१ साल चैत २१

बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन

मध्यविन्दु,साउन २० । सोमबार बिहानदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सो सडक खण्ड सञ्चालनमा आउन नसकेको हो ।   नवलपरासी

राप्ती राजमार्गः पहिराले दाङ–सल्यान सडक अवरुद्ध

दाङ,साउन २० । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका

रसुवाको दुर्गम क्षेत्रका तामाङ बस्तिहरुमा स्तनपान सप्ताह मनाईयो

रसुवा,साउन २० । हिमाली जिल्ला रसुवाका दुर्गम बस्तिहरुमा आमाहरुलाई स्तनपानको महत्व बुझाउन स्वास्थ्य संस्थाहरुले विश्व स्तनपान सप्ताह मनाईएका छन । जिल्लाको आमाछोदिङ्मो गाँउपालिका एक हाकुको तामाङ बस्तिहरुमा नवजात शिशुको पोषण