समाचार

युइएफए (UEFA) नेशन्स लिगको उपाधि पुनः पोर्चुगललाई

जर्मनी,जेठ २६ । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता UEFA Nations League को उपाधि पोर्चुगलले दोस्रो पटक जितेको छ। जर्मनीको म्युनिखमा सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै

दुप्चेश्वर ४ मा रुडेक नेपालको सहयोगमा  कृषकलाई कृषिजन्य सामग्री वितरण

नुवाकोट,जेठ २५ । दुप्चेश्वर गाउँपालिका–४ अन्तर्गत पाखागाउँ, गोल्फु, भञ्ज्याङ, माप्ले, तोङ्चे, ढोडनी, होइमाङ र पुरगाउँका कृषकहरूले तरकारी खेतीमा उपयोगी सामग्री प्राप्त गरेका छन्। ग्रामीण विकास केन्द्र नेपाल (RUDEC नेपाल) को

लोकतान्त्रिक निर्माण व्यवसायी संघ नुवाकोटको प्रथम जिल्ला भेला एवं अधिवेशन जेठ २८ गते

नुवाको,जेठ २५ — लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नुवाकोटले आफ्नो प्रथम जिल्ला भेला तथा अधिवेशन यही जेठ २८ गते, बुधवारका दिन हुने भएको छ। “स्तरीय निर्माण हाम्रो प्रतिवद्धता, लोकतान्त्रिक निर्माण व्यवसायीहरुको

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समापन

विदुर, जेठ २५ । विदुर नगरपालिका वडा नं. ८ स्थित पञ्चकन्या मन्दिरमा यही जेठ १७ गतेदेखि सञ्चालनमा आएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको समापन गरिएको छ। समापन कार्यक्रम विदुर

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

बर्दिया,जेठ २५ । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारू छन्

दाङ बखरीया दुर्घटनामा दुईजनाको मृत्यु

दाङ,जेठ २५ । दाङमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने ११ बजे दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक

प्रधानमन्त्रीद्वारा निर्माणाधीन कीर्तिपुर रङ्गशालाको निरीक्षण

कीर्तिपुर,जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन्  ।  प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१

तादी गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ २५ – तादी गाउँपालिकाको पञ्जिकरण सेवा इकाईको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा

सभामुख र मुख्य सचेतकबिचको छलफल निष्कर्ष विहीन

काठमाडौं,जेठ १५ । गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन