समाचार

गलकोटमा विद्यार्थी सवार भ्यान दुर्घटना, सात घाइते

बागलुङ,भदौ ६ — गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा शुक्रबार बिहान विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन्। हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको भ्यान बिहान ७ः४५

स्याङ्जामा बेमौसमी सुन्तला खेती: आठ महिना ताजा सुन्तलाको आपूर्ति

पुतलीबजार (स्याङ्जा), भदौ ६ । सुन्तलाको स्वाद लिन सामान्यतया कात्तिक–मङ्सिर कुर्नुपर्ने भए पनि स्याङ्जामा भने साउनदेखि फागुनसम्मै ताजा सुन्तला पाइने भएको छ । पछिल्ला वर्षहरूमा जापानिज ‘उन्सु’, पाकिस्तानी ‘किन्नु’ र

अनावश्यक दरबन्दी रोक्न सरकार ओएनएमको राष्ट्रिय मापदण्ड ल्याउँदै

काठमाडौँ, भदौ ६ । सङ्घीयता कार्यान्वयनपछि सङ्घ, प्रदेश र स्थानीय तहमा अनावश्यक दरबन्दी सिर्जना गरी कर्मचारी भर्ती भइरहेको भन्दै सरकारले अब राष्ट्रिय मापदण्डमार्फत मात्र कर्मचारी भर्ना गर्ने व्यवस्था गर्न लागेको

देशभर बदली, पहाडी र तराईका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ ६। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले शुक्रबार दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत

प्रतिनिधि सभाका दुई समितिबाट शिक्षा र भूमि विधेयक पारित

काठमाडौं, भदौ ६ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि विद्यालय शिक्षा विधेयक पारित गरेको छ। यो विधेयक अब प्रतिनिधि सभामा पेस गरिने छ । संविधान जारी

राप्रपा नुवाकोटको बैठक, अधिवेशनमा केन्द्रित हुन आह्वान

नुवाकोट,भदौ ६— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको नियमित बैठक बिहीबार बिदुरस्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष कुलबहादुर खड्कीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा सह–महामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दीपक कुमार राई,

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग

काठमाडौं,भदौ ६ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर,भदौ ६ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख

देशभर एम्बुलेन्स सेवा ‘१०२’

काठमाडौँ,भदौ ५ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनलाई एकीकृत गर्न ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको सो निर्देशिकाले अब देशभरका