समाचार

प्रबन्ध निर्देशकसहित अठार जनाविरुद्ध मुद्दा

काठमाडौं,जेठ २६ । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  आयोगले यस मुद्दामा टेलिकमका

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७

नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

काठमाडौं,जेठ २६ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग

नेपालमै लिङ्ग परिवर्तन सफल

काठमाडौँ, जेठ २६ । नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् । अब

कोरोना परिक्षणका लागि एन्टिजेन किटको अभाव 

बाँके,जेठ २६ । नेपालगन्जस्थित जमुनाहा नाकामा एन्टिजेन किटको अभावले कोरोना परीक्षण ठप्प भएको छ। दैनिक तीन÷चार हजार नेपालीहरू कामको सिलसिलामा भारत जान्छन् भने यति नै सङ्ख्यामा भारतबाट स्वदेश फर्कन्छन्।  इलाका प्रहरी

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा,जेठ २६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताएकी छिन । नारी सञ्चार गृह झापाद्वारा आइतबार बिर्तामोडमा आयोजित

हेटौँडामा नेपालकै पहिलो सुपरफास्ट चार्जिङ स्टेशन सञ्चालन

मकवानपुर,जेठ २६ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपालकै पहिलो सुपरफास्ट विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । नेपाली बजारमा बिद्युत् उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने कम्पनी ‘निक’ ले चिनिया कम्पनी

सरकारी कागज किर्ते मुद्दामा फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सुनसरी,जेठ २६ ।  सरकारी छाप र दस्तखत किर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उनलाई

उपल्लो मुस्ताङमा छात्रावास भवन शिलान्यास

मुस्ताङ,जेठ २६ । भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ । त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिन्हर्वु